म्यानपावर कम्पनीमा बिभागको छापा

काठमाडौंको रानीबारीस्थित अपर्च्युनिटी म्यान पावर कम्पनीमा बैदेशिक रोजगार विभागले आज छापा मारी सय २७ वटा पासपोर्ट जफत गरेको बैदेशिक रोजगारीका लागि मकाउ लैजान भन्दै उक्त सयौं जनाबाट करिब करोड ५० लाख रुपैयाँ उठाएका म्यान पावरका संचालक फरार भएपछि पीडितहरुले दिएको उजुरीको आधारमा विभागले छापा मारेको हो म्यान पावरका संचालक केशबहादुर गुरुङ्ग, देबबहादुर गुरुङ्ग पुष्पा गुरुङ्ग भिसा आउने भनी तोकिएको मिति अघि नै फरार भएको पीडितहरुले बताएका छन्
संकलन गरिएका पासपोर्ट कार्यालयमै छाडेर संचालकहरु फरार भएको पाइएको हो बैदेशिक रोजगार विभागका कर्मचारीले पासपोर्ट आफ्नो नियन्त्रण लिई म्यानपावरमा सील गरेका थिए

Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..