ताप्लेजुङमा फेरि भूकम्प


खगेन्द्र अधिकारी, ताप्लेजुङ मङ्सिर २९ -उपल्लो ताप्लेजुङ्ग केन्द्रबिन्दु बनाएर आज राति फेरि भुकम्प गएको छ। उपल्लो ताप्लेजुङ्गको कञ्चनजंघा हिमाल केन्द्र बिन्दु बनाएर गएको दशमलब रेक्टर स्केलको भुकम्पको क्षतिबारे अहिलेसम्म जानकारी नआएको बुझिएको छ। 
  राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले गएराति बजेर मिनेट जादा भुकम्प गएको अभिलेख केन्द्रमा मापन भएको बताए। उनका अनुसार भुकम्प देखि सेकेयड सम्म कायम रहेको थियो। २०६८ साल असोज गते सांझ गएको भुकम्पका कारण केहिको ज्यान गएको थियो भने देशभर करोंडौंको क्षति भएको थियो। सो भुकम्पको केन्द्र बिन्दु पनि उपल्लो ताप्लेजुङ्ग नै रहेको थियो। रातमा बारबार भुकम्प जान थाले पछि जनजीवन त्रसित हुदै आएको छ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..