कुवेत गएकी रोमा चार वर्षदेखि बेपत्ता

दमक, माघ २१ गते" वैदेशिक रोजगारका लागि भनेर गएकी झापाकी एक महिला चार वर्षअघिदेखि सम्पर्क विहीन भएपछि उहााको परिवारले ती महिलाको खोजीका लागि आग्रह गरेको छ

घरबाट हिाडेको चार वर्ष पुग्दासमेत परिवारसाग कुनै सम्पर्क नभएपछि शान्तिनगर-१ की रोमा घिमिरे बेपत्ता हुनु भएको हो" घिमिरेका आफ्न्तले एजेन्टविरुद्ध कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा मुद्दासमेत दर्ता गराएका छन्"

स्थानीय केवल घिमिरेले सोही ठाउाकी वीना क्षेत्रीविरुद्ध इलाका प्रहरी कार्यालय कााकरभिट्टामा मुद्दा दर्ता गराएको बुझिएको छ" क्षेत्रीले घिमिरेलाइ राहादानी बनाएर कुबेत लगेको पीडित परिवारको भनाइ छ" घर सल्लाहबिना नै क्षेत्रीले घिमिरेलाई घरेलु कामदारका रूपमा २०६४ सालमा साउदी लैजाने भन्दै लिएर गएको बताएको छ"
 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..